१० कार्तिक २०८०, शुक्रबार
प्रधानमन्त्री र ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज दिउँसो सिंहदरवारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्रोतका...