सुन गाल्ने ५ वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति लक्षित गर्दै सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको टिप्पणी गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा...