अर्थमन्त्रीज्यू पूजापाठ गरेर अर्थतन्त्र सुधार हुँदैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्। मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो...