शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरवार पुगेका ओलीले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे...