कोशी प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ९ विकेटले हरायो
काठमाडौँ । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित निकालेको छ । आज बुधवार पोखरा रङ्गशालामा भएको समूह ‘डी’ को खेलमा कोशीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’...