रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा एपीएफको दोस्रो जीत
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा कोशीले दिएको १३६ रनको लक्ष्य...