कोशीमा सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की
काडमाडौँ। कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले सहमतिको सरकार बन्ने बताएका...