कोशीका मुख्यमन्त्री कार्कीसहित दुई मन्त्रीले लिए शपथ
काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ खुवाएका हुन्। कार्कीसँगै नेकपा (एमाले) का रामबहादुर राना...