सुरक्षा चुनौतीबारे छलफल गर्न गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख विराटनगरमा
काठमाडौँ। कोशी प्रदेशको सुरक्षासम्बन्धी बैठक विराटनगरमा सुरु भएको छ । बैठकमा सहभागी हुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विराटनगर आएका छन् । बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर...