कोशी नामकरणविरुद्ध आन्दोलनमा उत्रिएका २६ जना पक्राउ
काठमाडौँ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएकाहरू पक्राउ परेका छन्। आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हताजु राई पक्राउ परेका हुन् । विराटनगरको देवकोटा चौकमा...