राजेन्द्र राईले भने-कोशीको मुख्यमन्त्रीमा मेरो दाबी छैन
काठमाडौँ । कोशी प्रदेश नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहने बताएका छन् । प्रदेशसभा बैठकपछि राईले व्यक्तिगत रूपमा मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताएका हुन्...