कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप
लेखनाथ । पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ । पोखरा महानगरपालिकाभित्र र कास्कीकै माछापुच्छ्रे गाउँपालिकाका १४ वर्ष उमेर समूहका नौ सय १९...