अस्थायी तथा करार कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना: सेवा निरन्तरता र सर्वोच्चको फैसला कार्यान्वयनको माग
काठमाडौँ । सरकारले अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरूलाई हटाएर बाह्य स्रोतमार्फत काम गराउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीहरूले धर्ना दिएका छन् । मंगलवार अर्थ मन्त्रालयमा उनीहरूले धर्ना दिएका हुन् ।...