महानगरपालिका र गुणस्तर विभागबीच सहमति पत्रमा हस्ताक्षर
काठमाडौँ । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाबीच आज सहमति पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका निमित्त...