काँग्रेस महामन्त्री थापाले भने : ‘रिसाएको नागरिक समाजसँग संवाद गरौँ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई केही...