सरकारले संसद अन्त्य गर्न खोजेपछि गृहमन्त्रीबिनै समिति गठन गर्न तयार भयौँ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले जालझेल गरेर संसद अन्त्य गरेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समिति बनाउन तयार नहुने देखिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम...