गगन थापाले भने-नागरिकका आक्रोशको आगोमा रोटी सेक्नेहरू छन्
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एक थरी रोटी सेक्न चाहेको बताएका छन् । राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले आक्रोशको आगो...