प्रधानमन्त्री ओलीको संलग्नतामै सारा भ्रष्टाचार भएको गगन थापाको आरोप
धनगडी । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीका बिच बाध्य रोगको भयलाई व्यवास्ता गरि आफ्नो पार्टी सडकमा आउनुपरेको बताएका छन्। कांग्रेसले आइतबारदेखि सुरू गरेको देशव्यापी प्रदर्शन अन्तर्गत धनगढीमा आयोजित...