केही समय पछि काँग्रेस फेरि सरकारमा आउने गगन थापाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए ।...