गठबन्धनको कारणले काँग्रेसको पाँच प्रतिशत मत घट्यो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । काँग्रेसको तर्फबाट महासमिति बैठकमा पेस गर्न तयार पारिएको सांगठनिक प्रतिवेदनमा गठबन्धनको कारणले लोकप्रिय मतको हिस्सा ५...