लेखा समिति सभापतिको अभिव्यक्तिप्रति गगन थापाले जनाए आपत्ति
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको सेयर खरिदबारे प्रतिनिधि सभाका अन्य समितिले गरेको छलफललाई लिएर दिएको अभिव्यक्तिका विषयमा राज्यव्यवस्था तथा सुशासन समितिले विरोध जनाएको छ । काँग्रेस...