पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ : महामन्त्री थापा
घोडेपानी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले...