पार्टीलाई मजबुद बनाउन सहकार्य र संघर्ष दुबै गर्छौं : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् । नेता थापाले महाधिवेशन प्रतिनिधिहरुका लागि शेखर कोइरालाले आयोजना गरेको धन्यवाद...