गठबन्धनमा जाने विषयमा निर्णय भएको छैन : महामन्त्री थापा
वीरेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा...