महामन्त्री थापाले अर्थतन्त्रबारे निजी क्षेत्रसँग छलफल गर्दै
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रको पछिल्लो अवस्थारे निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् । महामन्त्री थापाले आज (मंगलबार) उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायत...