जसपा नेपालको आजदेखि आधारभूत संघठन निर्माण अभियान
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत संघठन निर्माण अभियान’ सुरु गर्दै छ । चार महिनासम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत आज राजधानीमा बागमती प्रदेश अन्तर्गतका...