डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्रमा राख्ने गरी परिवारलाई बुझाइयो
काठमाडौँ । माइतीघरबाट दिउँसो पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलेको छ । अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा खाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको...