मलेसियाबाट ल्याइएको गाँजा बुझ्न आएका चार भारतीय प्रहरी नियन्त्रणमा
काठमाडौँ । मलेसियाबाट नेपालमार्फत लागूऔषध ओसारपसार हुने नयाँ प्रवृत्ति देखिएको छ। प्रहरीका अनुसार मलेसियाबाट ल्याइएको करिब १३ किलो ३३० ग्राम गाँजाभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ। सो सामान लिन आएको...