२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा युद्धविराम र बन्दीहरूको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

अ+ अ-

काठमाडौँ । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौँ मानिस इजरायलका सडकमा उत्रिएका छन्।

बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्‍यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ।

इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धन अहिले युद्ध अन्त्य गर्न हमाससँग कुनै पनि सम्झौताको विरोधी रहेका अतिदक्षिणपन्थीको समर्थनमा टिकेको छ । 

यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमण र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेको छ।

संयुक्त राष्ट्र महासचिवले गाजाको अवस्थालाई ‘मानवताको असफलता‘ भन्दै तत्काल युद्धविराम, सबै बन्दीहरूको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन्।