२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेडेटारमा एम्बुलेन्सबाट ४५९.९६५ किलो गाजा बरामद

अ+ अ-

काठमाडौँ। धनकुटाको साँगुरीगढी गाउँपालिका-६, भेडेटार चोकमा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट खटिएको प्रहरी टोलीले गाजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना. ४ च. ६४७४ नम्बरको एम्बुलेन्सलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले नरोकी प्रहरी ब्यारिकेट लडाउँदै फरार भएको थियो । 

प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै भेडेटार गेट नजिक पुग्दा चालकले सवारी साधन छोडी फरार भएको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। एम्बुलेन्सभित्र सेतो बोरामा कालो प्लास्टिकले बेरेर प्याक गरिएको १५ वटा पोका लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए ।

बरामद गाँजाको तौल ४५९.९६५ किलोग्राम (चार सय उन्सठ्ठी किलोग्राम नौ सय पैसठ्ठी ग्राम) रहेको छ। प्रहरीले गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न फरार चालक तथा सवारी धनीको खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।