अद्यावधिक नभएका सदस्यलाई पनि १५ औँ महाधिवेशनमा सहभागी गराउने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रूपमा अद्यावधिक नभएका सदस्यहरूलाई समेत पार्टीको १५ औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ । पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको...