२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्री घिमिरेको आह्वान : ‘अबको लक्ष्य काँग्रेस सरकार’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाएर सत्ता प्राप्तिको लक्ष्यसहित अघि बढ्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशद्वारा आयोजित ‘जरा अभियान’ कार्यक्रममा सम्बोधन गर्दै उनले संगठनलाई थप सक्रिय र एकीकृत बनाउँदै निर्वाचनमा प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिए।

घिमिरेले पार्टीको संरचनालाई केवल सञ्चालन गर्ने नभई उच्च गतिमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई संगठन विस्तार र जनसमर्थन वृद्धि गर्ने अभियानमा केन्द्रित हुन आग्रह गरे।

उनका अनुसार काँग्रेसले आगामी स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा सफलता हासिल गर्ने लक्ष्य राखेको छ भने प्रदेश स्तरमा समेत बहुमत सुनिश्चित गर्ने रणनीति लिइएको छ। सो उपलब्धिको आधारमा आगामी संघीय निर्वाचनमा सरकार गठन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।

उनले पार्टीभित्र पहिले प्रयोग हुँदै आएको राजनीतिक नारा परिवर्तन गर्दै नयाँ ढंगले अभियान अघि बढाउने संकेत पनि गरे। घिमिरेले संगठनात्मक तयारीलाई तीव्र बनाएर निर्वाचनमा निर्णायक बहुमत हासिल गर्ने दिशामा लाग्नुपर्ने धारणा राखे।

0 Comments