संसद सुचारु गर्न तीन बुँदे मागसहित प्रतिपक्ष सभामुखलाई भेट्न पुग्यो, गृहमन्त्रीको राजिनामा माग
काठमाडौँ । प्रतिपक्ष दलको बैठकले गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। संघीय संसदको कार्यकक्षमा बसेको बैठकले श्रम ऐन २०६४ पश्चात् हालसम्मको ‘भिजिट भिसा प्रकरण’ छानबिन...