गृहमन्त्री लामिछानेले लगाएका आरोप कपोलकल्पित : काँग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको...