जीवी राई मलेसियामा छन् भन्नुहुन्थ्यो, किन पक्राउ नगरेको भन्दै गृहमन्त्रीलाई प्रश्न
काठमाडौँ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले सरकार ठगी प्रकरणमा फरार रहेका जीवी राई कहाँ छन् ? भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्। राज्य व्यवस्था समितिको बैठकमा...