अध्यक्ष प्रचण्डसँग गृह र कानूनमन्त्रीको भेट , नागरिकता विधेयकबारे छलफल
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्डको निजी निवास खुमलटारमा भएको...