पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक...