डबल स्ट्यान्डर्ड स्वीकार्य छैन, भनाई र गराइमा एकरूपता देखियोस् : गृह सचिव दुवाडी
गृह सचिव गोकर्णमणि दुवाडीले गृह प्रशासनलाई नागरिकले अनुभूति गर्न सक्ने गरी चलायमान बनाउन आफूले कुनै कसर नछाड्ने उल्लेख गर्दै मातहतका सबै कर्मचारीलाई भनाई र गराइमा एकरूपता कायम गर्न निर्देशन दिएका...