कर्मचारीको प्रतिभालाई मन्त्रालयको कार्यसम्पादनसँग जोड्नुपर्छ : गृह सचिव अर्याल
काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले गृह मन्त्रालय प्रतिभाको धनी रहको बताएका छन् । १७ औँ गणतन्त्र दिवस २०८१ को अवसरमा गृह मन्त्रालयद्वारा बुधवार आयोजित सिर्जनात्मक प्रतिभा प्रस्तुति कार्यक्रममा गृह...