हामीमाथिका लाञ्छना प्रमाणित गर्न नसके राम्रो हुँदैन भन्दै रविलाई काँग्रेसको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसले काँग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएको छ । सोमवार पत्रकार सम्मेलन गरी काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल...