राप्रपाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौँमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरु...