गृह सचिव, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै
काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ । गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले...