प्रजिअ बस्नेतका तीन प्राथमिकता : भन्छन्, ‘शासक होइनौँ सेवक हौँ’
काठमाडौँ । काठमाडौँका नवनियुक्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पदवहाली गरेका छन् । प्रजिअ घनश्याम उपाध्याय मङ्गलवार सचिवमा बढुवा भएसँगै उनको ठाउँमा शान्ति सुरक्षा महाशाखा प्रमुख एवं गृह प्रवक्तासमेत रहेका...