अपराधीलाई कुनैपनि हालतमा छोडिन्न : मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन् । आइतबार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं....