दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारबाही हुने बताएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै...