‘गृहमा बस्दा गरेको काम र बनाएको योजनाका कारण दाबी छाड्न सकिएन’
काठमाडौँ । रास्वपा प्रवक्ता मुकुल ढकालले ३२-३५ दिन गृह मन्त्रालयमा बस्दा काम गरेको र योजना बनाएका कारण मन्त्रालय छाड्न नसकिने बताएका छन् । आफूहरूले बनाएको योजनाहरू खेर नजाओस् भनेर गृहमा दाबी नछाडेको...