गृह मन्त्रालय पाए रास्वपा तत्काल सरकारमा जाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृह मन्त्रालय पाए तत्काल सरकारमा जाने बताएका छन्। रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा परियारले विगतमा भएको सहमति अनुसार राष्ट्रपति...