सिरहामा गोली हानेर लागु औषधसहित भारतीय नागरिक पक्राउ
सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी...