जेन जेड आन्दोलन प्रकरण : जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि नै छानबिन सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्न...