ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ। बैंकले सन् २०२४ र २०२५ पछि सन् २०२६...